एमाले पूर्व अध्यक्ष थापा र राप्रपा केन्द्रीय सदस्य चौधरी नागरिक उनमुक्ति पार्टीमा प्रवेश गर्दै

छिनोफानो   बिहिबार १६, भदौ २०७९ १२:०५

नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष रतन थापा र राप्रपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद कैया चौधरी नागरिक उनमुक्ति पार्टीमा प्रवेश गर्ने भएका छन् ।
बिहीवार  उनमुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको छलफल पछि उनिहरु पार्टी प्रवेश गर्न लागेको स्रोत को दावी छ । सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका  एमाले पूर्व अध्यक्ष थापा थापालाई नेकपा एमालले असार १४ गते कारबाही गरेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु