कञ्चनपुरमा बाढीले एक झोलुङ्गे पुल बगायो

छिनोफानो   शनिबार ०१, असोज २०७९ १०:५५

कञ्चनपुरमा बनहरा नदीको बाढीले झोलुङ्गे पुल बगाएको छ।  शुक्लाफाँटा १२ तिल्की र देखतभुली जोड्ने झोलुङ्गे पुल बाढीले बगाएको हो। बनहरा नदीमा जलस्तर बढीरहेको र तटिय क्षेत्रका नागरिकलाई सर्तक रहन आग्रह गरिएको छ। 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु