धनगढीमा माछा मार्ने क्रममा झलारी नालामा बगेर युवती बेपत्ता

छिनोफानो   शनिबार ०१, असोज २०७९ १२:३०

कैलालीमा माछा मार्ने क्रममा बगेर युवती बेपत्ता भएकी छन्। धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नविना चौधरी बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। 

चौधरी नालामा बगेको खबर प्राप्त भएपछि खोजीका लागि प्रहरी टोली परिचालन भएनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको छ। 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु