कैलालीमा बाढीले बगाएर बेपत्ता भएका चौधरी मृत फेला

छिनोफानो   आइतबार ०२, असोज २०७९ ०१:२८

कैलालीमा बाढीले बगेर बेपत्ता भएका पुरुष मृत फेला परेका छन्। भजनी नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय कालुराम चौधरी बाढीले बगाएर शनिबार बेपत्ता भएका थिए। 

उनको शव आइतबार वडा नम्बर ८ जनकपुर नजिक फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीले बताएको छ। 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु