धनगढीमा आयोजित संविधान दिवस कार्यक्रम (फोटो फिचर )

छिनोफानो   सोमबार ०३, असोज २०७९ ०३:२६

धनगढीमा आयोजित संविधान दिवस कार्यक्रमा (प्रभात फेरी )

धनगढीमा आयोजित संविधान दिवस कार्यक्रमको प्रभात फेरीमा सुदूर पश्चिम प्रदेशका सभामुख अर्नुन थापा ,मुख्यमन्त्री त्रिलोचन भट्ट  ;

राना थारु समुदाय मौलिक पहिरनमा (प्रभात फेरी )

 राष्ट्रभक्ती धुन बजाउनमा व्यस्त सुरक्षाकर्मीको टोली  

सशस्त्र प्रहरी वल नेपाल : 

पञ्चे बाजा :

संविधान दिवस कार्यक्रम २०७९ मुल समारोह कार्यक्रम :

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु