धनगढीमा लागुऔषधसहित युवक पक्राउ

  मङ्गलबार ०४, असोज २०७९ ११:३३

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। धनगढी उप–महानगरपालिका २ पुरानो भन्सार रोड बस्ने पुरन १८ वर्षीय करन औजीलाई प्रहरीले पक्राउ गरेको हो। 

४६ पिस स्पास  ट्यावलेटसहीत उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु