धनगढीमा एक महिलाको उपचारको क्रममा मृत्यु

छिनोफानो   बिहिबार ०६, असोज २०७९ १०:५१

धनगढी– धनगढीमा बेहोस अवस्थामा अस्पताल पुगाइएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। धनगढी ५ तारानगर बस्ने ३६ वर्षीया पुनम अवस्थीको कैलाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

बुधबार दिउँसो घरमै विषादी सेवन गरेर बेहोस अवस्थामा भेटिएकी अवस्थीको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु