धनगढीमा विद्यालय परिसर भित्र शव फेला

  शुक्रबार ०७, असोज २०७९ १०:५८

धनगढीमा विद्यालय परिसर भित्र एक जनाको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको तुलसीराम माध्यमिक विद्यालयको परिसरमा एक जनाको शव फेला परेको हो।

उपमहानगरपालिकाको वडा नम्बर ४ का खडकसिंह खड्का रहेको वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक उपेन्द्र बमले बताए। उनले लागु पदार्थ सेवन गरेको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहको उनले बताए। 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु