धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

छिनोफानो   शुक्रबार ०७, असोज २०७९ ११:०५

कैलाली र धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धनगढीबाट दाङको  घोराही तर्फ गइरहेको से १ त ३५०३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएर ४३ वर्षीय हरीप्रसाद चौधरीले मृत्यु भएको हो । 
ट्याक्टर धनगढी उपमहानगरपालिका १६ स्थित उल्टापानी भन्ने नालामा पल्टिएर दुर्घटना भएको हो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु