धनगढीको एक सुन चाँदी पसलमा चोरी

छिनोफानो   शनिबार ०८, असोज २०७९ ०३:३८

धनगढीको एलएन चोकामा रहेको एक सुन चाँदी पसलमा चोरी भएको छ । एलएन चोकमा रहेको राजा श्री सुन चाँदी गहना पसरमा गएराति चोरी भएको हो  । 

सटरको ताला तोडेर सुनचाँदीका गरगहना चोरी गरेर लगेको प्रहरीले जनाएको छ । सीसीटीभी फुटेजमा राति २ बजेर ५९ मिनेटमा चोरीमा संलग्न व्यक्ति पसल भित्र प्रवेश गरेको देखिन्छ ।  अहिले प्रहरीले उक्त सीसीटीभी फुटेज विश्लेषण गरिरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु