पूर्वमन्त्री आलेलाई डेङ्गु र टाइफाइड संक्रमण

छिनोफानो   शनिबार ०८, असोज २०७९ ०६:१२

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले बिरामी भएका छन् । आलेका स्वकीय सचिव हेमन्त रेग्मीले उनी विगत  चार दिनदेखि बिरामी रहेको  सामाजिक सञ्जाल मार्फत जानकारी गराएका हुन् ।  आलेलाई डेङ्गु र टाइफाइड संक्रमण भएपछि नर्भिक अस्पतालमा उपचाररत रहेको बताईएको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु