कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु

छिनोफानो   आइतबार ०९, असोज २०७९ ०३:०१

कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । खोलामा डुबेर जोशीपुर गाउँपालिका १ बडहरीयामा बस्ने नर भुलका छोरा ८ वर्षीय तेज भुलको मृत्यु भएको हो ।

उनको घर नजिकै रहेको घैलाखोलामा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु