राष्ट्रिय प्रजातान्त्रीक खेलकुद संगठन कैलालीको अध्यक्षमा बम नियुक्त

छिनोफानो   बिहिबार १३, असोज २०७९ ०७:०७

राष्ट्रिय प्रजातान्त्रीक खेलकुद संगठन कैलाली जिल्ला अध्यक्षमा दिनेश बम नियुक्त भएका छन । बमलाई बिहीबार  कैलाली जिल्ला अध्यक्ष होम बाहदुर गुरुङले  नियुक्ती गरेका हुन । 
बम राप्रपा युवा संघ कैलालीका पुर्व  अध्यक्ष हुन । अहिले उनि राप्रपा युवा संघ केन्दीय सदस्य समेत रहेका छन । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु