राष्ट्रपति भण्डारीलाई कोरोना भाइरस संक्रमण

छिनोफानो   सोमबार २४, असोज २०७९ ११:३०

राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परीक्षणमा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

भण्डारी अस्वस्थ भएपछि शनिबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु