सन्दीपको मुद्दामा बहस सकियो

  शुक्रबार १८, कार्तिक २०७९ ०२:००

१७ वर्षकी नाबालिगमाथि बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ ।

आज जिल्ला सरकारी वकिलको कार्यालयका वकिलहरुले बहस गरेका हुन् । जवाफी बहस सकिएपछि केही बेरमा आदेश आउने अदालतका अधिकारीहरुले जनाएका छन् । बिहीबार लामिछानेको तर्फबाट ८ जना वकिलहरुले बहस गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु