अमेरिकामा गोली चल्दा १० जना घाइते

  आइतबार २०, कार्तिक २०७९ ०१:५३

एजेन्सी– फिलाडेल्फियाको केन्सिङ्टन र एलेगेनी क्षेत्रमा गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन् । घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको चोटका आधारमा विभिन्न अस्पतालहरूमा लगिएको प्रहरी स्रोतलाई उदृत गर्दै रिपोर्टले जनाएको छ ।

गोलीकाण्डबारे विस्तृत विवरण आउन बाँकी रहेको र प्रहरीले अनुसन्धान गरिरहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु