धनगढीमा भूकम्पको धक्का

राजन जैगडी   शनिबार २६, कार्तिक २०७९ ०८:२४

धनगढी– धनगढीमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार राति ८ बजेर १२ मिनेटमा धनगढीमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प ५ दशमलव १ म्याग्नुच्युटको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। बैतडी, बझाङ, कैलाली र कञ्चनपुरमा भूकम्पको धक्का महशुस गरिएको जनाइएको छ। क्षति बारे भनी विवरण आउन बाँकी रहेको जनाइएको छ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु