कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर– २ मा चारजना किरियापुत्रीले गरे मतदान

  आइतबार ०४, मङि्सर २०७९ ०५:३९

कञ्चनपुर - कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर– २ मा किरियापुत्रीले मतदान गरेका छन्। क्षेत्र नम्बर– २ मा पर्ने शुक्लाफाँटा नगरपालिका–१० मा रहेको सरस्वती मावि मतदान केन्द्रमा चारजना किरियापुत्रीले मतदान गरेका हुन्। 
बुवाको निधनको शोकमा किरिया बसेका छोराहरु राजेन्द्र, बिरेन्द्र, अमर र अतुल ऐरले मतदान गरेको हुन् । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु