बाजुरामा गोली चल्यो, १ जनाको मृत्यु

  आइतबार ०४, मङि्सर २०७९ ०५:४५

धनगढी–  बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो। 

सोही ठाउँका सुरेन्द्र ऐडीको गोली लागेर मृत्यु भएको जनाइएको छ । निर्वाचनको अन्तिम समयमा विवाद हुँदा प्रहरीले गोलि चलाएको थियो । थप वितरण आउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु