बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु

  बुधबार ०७, मङि्सर २०७९ १०:५२

बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको  छ । बझाङको बित्थडचिर गाउँपालिका वडा नस् ४ का वडा अध्यक्ष कलक बहादुर बोहराका आमा राजमति देबि बोहरा को आज    दिउसो करिब ५ बजे तिर घाँस काट्ने क्रममा भिर बाट लडेर मृत्यु भएको हो ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु