कञ्चनपुरमा साथीको घर गएर सुतेका एक युवक मृत फेला

छिनोफानो   मङ्गलबार १३, मङि्सर २०७९ ०५:३५

कञ्चनपुरमा साथीको घर गएर सुतेका एक युवक मृत फेला परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–२ भाँसीका तारादत्त भट्टको घरमा उनका साथी सोही नगरपालिका–११ का २३ वर्षीय पुरन चौधरी मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । प्रहरी का अनुसार उनीहरु राति सँगै सुतेको र चौधरी बिहाने मृत फेला परेका हुन्। मृत्युको कारण नखुलेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु