बाजुरामा कांग्रेसका पाण्डेले अग्रता कायमै

छिनोफानो   शनिबार १७, मङि्सर २०७९ ११:४४

बाजुरामा रोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रक्रिया अगाडि बढेको छ ।  निर्वाचन आयोगको रोकिएका क्षेत्रमा टोली पठायर दलहरु को सहमती मा  मतगणना सरु गरेको हो ।
बाजुरामा अहिले मतगणना जारी छ । पछील्लो समयको नतिजा अनुसार प्रतिनिधि सभा सदस्यको २३४०७ मत गणना सकिएको छ जसमा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् । नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा र काँग्रेसका पाण्डेको मतान्तर २६५६ पुगेको छ।पाण्डेले १२ हजार ७०५ पाएका छन् भने एमालेका उम्मेदवार थापाको १० हजार५९ मत पाएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु