सात दलले छानेका ११० समानुपातिक सांसद (सूचीसहित)

छिनोफानो   आइतबार २५, मङि्सर २०७९ १२:४१

राष्ट्रिय मान्यता पाएका सात राजनीतिक दलले निर्वाचन आयोगले दिएको शनिबार अपरान्ह ४ बजेसम्मको समय सीमाभित्र ११० समानुपातिक सांसदहरुको सूची बुझाएका छन् । राजनीतिक दलहरुले यसअघि बुझाएको बन्दसूचीमा समावेश भएकामध्येबाट सिफारिसमा परेकाहरुको नाम अब निर्वाचन आयोगले सार्वजनिक गर्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सांसदहरुको प्रतिनिधित्व समावेशी बनाउन राजनीतिक दलहरुले धेरैभन्दा धेरै महिला छानेका छन् । प्रत्यक्षतर्फ निर्वाचित महिला सांसदहरुको संख्या घटाएर दलहरुले बाँकी ३३ प्रतिशत पूरा गर्ने गरी समानुपातिकतर्फ महिला सांसदहरू सिफारिस भएका छन् ।
सत्तारुढ दल नेपाली कांग्रेसले ३२, नेकपा एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, जनता समाजवादी पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ र जनमत पार्टीले ५ जना समानुपातिक सांसद पाएको थियो । सोही अनुसार सबै दलहरुले शनिबार अपरान्ह निर्वाचन आयोगमा अन्तिम सूची बुझाएका हुन् ।
 १) नेकपा एमालेका समानुपातिक सांसदहरू
आदिवासी–जनजातितर्फ
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
ईश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा

खस आर्यतर्फ
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल

थारुतर्फ
आश्माकुमारी चौधरी
शान्ति चौधरी

दलिततर्फ
ईश्वरबहादुर रिजाल
प्रभू हजारा पाशवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मिनी राना बराइली
हर्कमाया विश्वकर्मा

मधेशीतर्फ
गंगाप्रसाद यादव
अमृत राजवंशी
वीना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया

२) नेपाली कांग्रेसका समानुपातिक सांसदहरूः

आदिवासी जनजातितर्फः
सरस्वती बजिमय
लिलादेवी बोखिम
सिता कुमारी राना
सुशीला थिङ
सपना राजभण्डारी
माया राई
कुसुम थापामगर
मनोरमा सेरचन

खस आर्यतर्फ
अम्बिका बस्नेत
सरिता प्रसाईं
आरजु राणा देउवा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मञ्जु खाँण
रमा कोइराला पौडेल
कान्तिका सेजुवाल
मैना रावल कार्की

मधेशी तर्फ
नागिना यादव
मुक्ता कुमारी यादव
चन्दा चौधरी
संगिता मण्डल
निनुकुमारी कर्ण

दलित तर्फ
शान्ति विक
रुपा विक
सीता मिजार
आशा विक

थारु तर्फ
कल्पना चौधरी
विना कुमारी थनेत

मुस्लिम तर्फबाट
जावेदा खातुन् जागा

पुरुष
जीवन परियार ९दलिततर्फ०
विमलेन्द्र निधि ९मधेशतर्फ०
प्रकाशशरण महत ९खस आर्यतर्फ०

३) नेकपा माओवादी केन्द्रका समानुपातिक सांसदहरूः

आदिवासीतर्फ
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी पौडेल
छिरिङ ल्यामु लामा तामाङ

खस आर्यतर्फ
हितराज पाण्डे
ज्ञानु बस्नेत सुवेदी
विमला सुवेदी
नारायणी शर्मा

थारूतर्फ
रुपा सोसी चौधरी

दलिततर्फ
रणेन्द्र बराली
सुशिला सेर्पाली ठकुरी

मधेशीतर्फ
मीना यादव

मुस्लिमतर्फ
उमरावती देवी यादव
कल्पना मियाँ

४) राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसदहरूः

आदिवासीतर्फ
डा।ढाका कुमार श्रेष्ठ
इन्दिरा राना मगर
सुमना श्रेष्ठ

खस आर्यतर्फ
डोल प्रसाद अर्याल
डा चन्दा कार्की
निशा डांगी

मुस्लिम पुरुषतर्फ
असिम साह

मधेशीतर्फ
तपेश्वर यादव
मनिष झा

थारुतर्फ
अशोक चौधरी

दलिततर्फ
सन्तोष परियार
कल्पना रोक्का

पिछडिएको वर्गतर्फ
विनिता कठायत

५) राष्ट्रिय प्रजातन्त्र पार्टीका ७ जना समानुपातिक सांसदः

आदीवासी जनजातीतर्फ
बुद्धिमान तामाङ
बीना लामा

खसआर्यतर्फ
पशुपतिशमशेर जबरा
रोशन कार्की
गीता बस्नेत

मधेशीतर्फ
बीना जयसवाल

दलिततर्फ
अनिसा नेपाली

६) जनता समाजवादी पार्टीका समानुपातिक सांसदहरूः

आदिवासीतर्फ
सुशीला श्रेष्ठ

खस आर्यतर्फ
प्रकाश अधिकारी

मधेशीतर्फ
रेखा यादव
रञ्जु ठाकुर

मुस्लिमतर्फ
सहनाज रहमान

७) जनमत पार्टीका समानुपातिक सांसदहरूः

आदिवासी जनजातीतर्फ
बिनिकुमारी दनुवार

खस आर्यतर्फ
गोमा सापकोटा

मुस्लिमतर्फ
अब्दुल खान

मधेशीतर्फ
अनिता साह

दलिततर्फ
सोनु मुर्मुर

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु