नेकपा एकीकृत समाजवादी पार्टीले ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने

छिनोफानो   बुधबार १३, पुष २०७९ ०५:२१

नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वासको मत दिने भएको छ ।

देशभरका नेतारूलाई बुधबार जुममार्फत सम्बोधन गरेपछि उनीहरुले दिएको सुझावका आधारमा अध्यक्ष माधवकुमार नेपालले सरकारलाई समर्थन गर्दै विश्वासको मत दिने निर्णयको तयारी गरेका हुन् । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दै विश्वासको मत दिनेबारे पार्टी बैठकमा निर्णय हुने तयारी रहेको एक नेताले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु