आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने सत्ता साझेदार दलहरुहरुको निर्णय

छिनोफानो   बिहिबार १४, पुष २०७९ १२:३३

सत्ता साझेदार दलहरुहरुले आगामी ५ दिनमा न्युनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले न्युनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संयोजक चयन गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकार के का लागि हो भन्ने कुराको तय गर्न न्युनतम साझा कार्यक्रम बनाइन लागेको जानकारी दिए ।बैठकमा मन्त्रीमण्डल बिस्तार, केन्द्र सरकारदेखि प्रदेश सरकारको बारेमा पनि छलफल भएपनि कुनै निर्णय नभएको नेताहरुले बताएका छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु