माओवादी केन्द्र  सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेतामा भट्ट

छिनोफानो   आइतबार १७, पुष २०७९ ०१:५२

नेकपा माओवादी केन्द्रको  सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेतामा प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य खगराज भट्टले चयन भएका छन् ।
 आईतवार धनगढीस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले भट्टलाई सर्वसम्मत रुपमा चयन गरेको हो । 
माओवादी केन्द्र का  वैकल्पिक केन्द्रीय सदस्य ओमविक्रम भाट (सरल ) र प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य भट्ट दुई जना ले संसदीय दलको नेतामा दावी नछोडृ पछि सहमती जुट्न सकेको थिएन् । लामा समय पछिको छलफल बाट सहमति जुटेको हो ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु