गोदावरी नगरपालिकाको खुटिया खोला प्रवेशमा अवैध बिल

छिनोफानो   आइतबार १७, पुष २०७९ ११:०९

गोदावरी नगरपालिकाले आन्तरिक आम्दानी बढाउन खुटिया खोला मा गर्ने उत्खनन् मा बदमासी गरेको पाइएको छ । नगरपालिका ले खोला प्रवेश गर्ने सवारी बाट रकम संकलन गरेर अनाधिकृत कागज मा छाप लगाएर रकम संकलन गरेको पाइएको हो । 
रकम संकलन गरिरहेको नगरपालिकाले उत्खनन को सामान उठाउने ट्रयाक्टर लाई कुनै रकम बुझाएको बिल दिने नगरेको स्रोत ले जानकारी दिएको छ । श्रोत का अनुसार नगरपालिकाले  क्रसर व्यवसायी सङ मिलेर नगरपालिकाले केही व्यक्ति लाई लाभ हुने गरि उत्खनन गरिरहेको हुनसक्ने अनुमान गरिएको छ । 
स्थानीय सरकारले नै नियम विपरीत अबैध ढंगले काम गर्ने थालेपछी सामाजिक संजाल मा चर्को विरोध हुन थालेको छ । 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु