मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी

छिनोफानो   बिहिबार २१, पुष २०७९ ०२:१३

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा चलिरहेको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल भइरहेको स्रोतले जानकारी दिएको छ । सरकारको न्युनतम साझा कार्यक्रम र समसामयिक विषयम निर्णय लिनका लागि बैठक बसेको हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सोही दिन उनले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु