आज मन्त्रिपरिषद्को बैठक बस्दै

छिनोफानो   बिहिबार २८, पुष २०७९ ११:५४

नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज (बिहीबार) बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझै पनि आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन भने सकेका छैनन् । बिहीबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने सत्ता साझेदार दलको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु