डडेल्धुरामा खाल्टोमा पुरिएको अवस्थामा बालकको शव फेला

छिनोफानो   शनिबार ३०, पुष २०७९ १२:५७

डडेल्धुरामा १८ दिन देखी बेपत्ता भएका एक बालक खाल्टो मा पुरिएको अवस्थामा फेला परेका छन् । जिल्ला को आलीताल गाउँपालिका–८ डाँडाखर्कका ८ वर्षीय बालक भरत बोहराको को शव प्रहरीले शङ्कास्पद स्थल उत्खनन गरेर निकालेको हो । 
प्रहरी का अनुसार बोहरा पुस १२ देखि बेपत्ता भएका थिए  । परिवारले बालक हराएको जानकारी नदिएपछि स्थानीय ले बालक हराएको प्रहरी लाइृ खबर गरेका थिए । प्रहरी ले स्थानीयले जानकारी दिए पछि अनुसन्धान थालेको हो ।  सथनीइ का अनुसार बालकको हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । हाल प्रहरीले बालककी आमा र सौतेनी आमा लाई पक्राउ गरेर अनुसन्धान थालेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु