सुदूरपश्चिम प्रदेशका उपसभामुख चौधरीले आज शपथ ग्रहण गर्ने

छिनोफानो   बुधबार ०४, माघ २०७९ १०:१३

सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइली देवी चौधरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएकी छन् । मंगलबार निर्वाचित चौधरीले आज बिहान ११ गते शपथ ग्रहण गर्न लागेकी हुन् ।आज बिहान ११ बजे सभामुख भीम भण्डारीले देवराज जोशीको उपस्थितमा उपसभामुख चौधरीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु