सुदूरपश्चिममा भुकम्पको धक्का महसुुस

छिनोफानो   मङ्गलबार १०, माघ २०७९ ०३:०६

सुदूरपश्चिममा भुकम्पको धक्का महसुुस भएको छ । सोमवार २ बजेर ४४ मिनेटमा अनुमानित ५ दशमलब ४ म्याग्निच्युटको भुकम्पको धक्का महसुुस भएका हो । भारतको कालिका लाई केन्द्र बिन्दु बनाएर गएको भुकम्पले नेपाल लागाएत चिन का केही स्थानमा प्रभाव पारेको छ । भकम्पले पारेको क्षेतीको विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु