भोजपूरमा श्रिमतीको हत्या आरोपमा एक जनालाई पक्राउ

छिनोफानो   आइतबार १५, माघ २०७९ ०२:२४

 भोजपूरमा श्रिमतीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शनिवार राति अरुण गाउपालिका २ बोक्ताङ बस्ने ५५ बर्षिय ज्ञान बहादूर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । ज्ञान बहादूरले मादक पदार्थ सेवन गरि सामान्य बिबादमा  ४१ बर्षिय गंगा श्रेष्ठ को हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरीकार्यालय भोजपूरले जनाएको छ । घट्ना को बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु