दुर्घटना न्यूनीकरण गर्न हटाउन थालीयो सडक डिभाइर

छिनोफानो   आइतबार १५, माघ २०७९ ०३:३६

जिल्ला ट्राफिक  प्रहरी  कार्यालय कैलालीले महोनापूल अत्तरिया ६ लेन सडक खण्ड अन्तरगतका डिभाइर हाउन थालेको छ । कार्यालयले बढ्दो सडक दुर्घटना न्युनिकरण गर्न धनगढी उपमहानगरपालिकाको सहकार्य र महोनापूल अत्तरिया ६ लेन सडक खण्ड को सयोगमा डिभाइडर हटाउन थालेको हो ।
 सडक डिभाईडरमै ठोक्कीएर धेरै जसो दुर्घटना हुने गरेको स्थानीयले बताएका छन् ।  डिभाईडरकै कारण धेरै जसो सवारी साधन सडकर्म पार्कीङहुने गरेको जसले गर्दा सडक दुर्घटना बढेको आर्का स्थानीयले बताए । महोनापूल अत्तरिया ६ लेन सडक खण्ड  मूख्य डिभाईरमा तार जाली लगाउने कार्य भईरहेको र सडक डिभाईडर हटाए संगै दुर्घटना न्युनिकरण हुने जिल्ला ट्राफिक  प्रहरी  कार्यालयको अनुमान रहेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु