बजारमा नआउदै देउडा गित सामाजिक संजालमा सार्वजनिक भएपछि आपत्ती

छिनोफानो   बुधबार १८, माघ २०७९ ०१:१०

 सर्जकले बजारमा सार्वजनिक नगर्दै है जिरा फुल्याको छै क्या  बोलको गितका अंशहरु सामाजिक संजालमा हालिएपछि आपत्ति जनाईएको छ । तपेन्द्र रावलले सिर्जना गरेको उक्त गितका अधिकास अंशहरु अनुमति बिना टिकटक तथा युटुबमा सार्वजनिक भएपछि आपत्ती जनाईएको हो । 
 छायकंन चरणमा रहेको उत्त गितलाई सार्वजनिक हुनु अगावै अवैध तरिकाले सामाजिक संजालमा राख्नुले गित अझेलमा पर्ने चिन्ता सर्जक लाई बढ्को छ । अहिले अनुमती बिनै सामाजिक संजालमा राखएका अंश भाईरल बनेको छ । सुदूरपश्चिमका मौलिक भाषा संस्कृती र पर्यटकिय स्थलको पर्वद्धन गर्न यसै माघ महिनाको २२ गते बाट गित को छायाकंन गर्ने तयारी रहेको गितका सर्जक को भनाई छ । 
अनुमति बिना गितका अंश प्रयोग गर्ने च्यानललाई सम्पर्क गर्न खोज्दा हुन नसकेको र तत्कार गितका अंश नहटाए कानुनी प्रकृयामा जाने तपेन्द्र रावलले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु