कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी सुर्खेतमा दुर्घटना

छिनोफानो   आइतबार ०३, असार २०८० १२:०२

कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल सवार गाडी दुर्घटनामा परेको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसारप्रमुख जिल्ला अधिकारी युवराज कटेल सवार से १ झ २६० नम्बरको गाडी दुर्घटनामा परेको हो।  

 

गत बिहिवार सुर्खेत र नेपालकञ्जको सीमा क्षेत्रमा कैलालीका सिडिओ सवार गाडी दुर्घटना भएको छ। प्रमुख जिल्ला अधिकारी कटेलजिल्ला प्रशासन कार्यालय सुर्खेतले आयोजना गरेको अन्तर जिल्ला सुरक्षा सम्मेलनमा सहभागी हुन बुधवार सुर्खेत गएकोमा सुर्खेतबाटफर्किनेबेला प्रमुख जिल्ला अधिकारी युवराज कटेल सवार गाडी दुर्घटनामा परेको हो।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु