धनगढीमा आज विद्युत सेवा अवरुद्ध

छिनोफानो   बिहिबार १४, असार २०८० ११:४१

धनगढीमा आज विद्युत सेवा अवरुद्ध भएको छ । अत्तरिया–धनगढी ३३ केभीको तार तान्ने काम गरिने हुँदा अत्तरिया सवस्टेसन बाट प्रशारण हुने सबै ठाउँमा आज विद्युत सेवा अवरुद्ध हुने भएको हो । आज बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म एयरपोर्ट फिडर अवरुद्ध भएको धनगढी वितरण केन्द्रले सूचना मार्फत जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु