श्री एयरलाइन्सका निर्धारण सबै उडान रद्द,प्राविधिक परीक्षण गरिदै

छिनोफानो   आइतबार १७, असार २०८० १०:३२

श्री एयरलाइन्सले आइतबारका लागि निर्धारण गरिएका सबै उडान रद्द गरेको छ ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले आइतबारका उडान रद्द गरेर सबै विमानको प्राविधिक परीक्षण गरिरहेको जानकारी दिए । सोमबारदेखि भने पुनः नियमित उडान गर्ने मानन्धरले बताए ।

शनिवार ३ः३३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या देखिएपछि अवतरण गर्न नसकेर टेकओभर गर्दै काठमाडौं फर्किएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु