नेपाली बजारमा घट्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

छिनोफानो   सोमबार १८, असार २०८० ०१:५६

नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ ।
आइतबार प्रति तोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भई रहेको चाँदी रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु