राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धनगढीमा

छिनोफानो   मङ्गलबार १९, असार २०८० ०१:०९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धनगढी आइपुगेका छन्। उनी आज धनगढी आइपुगेका हुन्।

पार्टीको संगठन विस्तार गर्न उनी धनगढी आइपुगेको बताइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय देशैभर संगठन विस्तार गर्न तीव्र रुपमा लागेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु