बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु

छिनोफानो   शुक्रबार २२, असार २०८० ११:०४

बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर-८ रजाडाकी १७ वर्षीया हिउकला बोहराको शुक्रवार भिरबाट लडेर मृत्यु भएको हो । 

शुक्रवार बिहान केदारस्युँ गाउँपालिका वडा नम्बर-९ को कुलिवान भन्ने स्थानमा भिरबाट लडेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाईएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु