धनगढीको एलएन चोक जलमग्न

छिनोफानो   शुक्रबार २२, असार २०८० ०२:१४


धनगढीको मुटुमा रहेको एलएन चोक हरेक वर्षातमा जलमग्न हुने गरेको छ । ढल निकासको उचित प्रबन्द्ध  नहुदा  बिहानैदेखिको वर्षाले धनगढीको मुख्य बजार क्षेत्र लगायत धनगढीको मुटुमा रहेको एलएन चोक क्षेत्र जलमग्न भएको छ ।  

डुबानमा कारण आउजाउ गर्न र व्यापार व्यवसाय सन्चालन गर्न कठिन भएको स्थानीयले बताएका छन् । पानीको उचित निकास नहुँदा धनगढीमा सामान्य वर्षा हुँदा पनि डुबान हुने गर्दछ । धनगढी लगायतका स्थानमा आज बिहानैदेखि पानी परिरहेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु