कैलालीमा विस्फोटक पदार्थ ग्रिनेट जस्तो डल्लो बस्तु फेला

छिनोफानो   शुक्रबार २२, असार २०८० ०६:५७


 कैलालीमा विस्फोटक पदार्थ ग्रिनेट जस्तो डल्लो बस्तु फेला परेको छ।

जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडमा नाली खन्नेबेला उत्त बस्तु फेला परेको हो। नेपाली सेनालाई खबर गरेपछि काली रक्षा गण बडैपुर कैलालीबाट खटिईएको नेपाली सेनाको बम डिष्पोजल गर्ने टोलीले निष्क्रिय गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु