शुक्रबार दिउँसो देखि फेसबुकको म्यासेन्जरमा समस्या

छिनोफानो   शुक्रबार २२, असार २०८० ०७:१४

शुक्रबार दिउँसो देखि फेसबुकको म्यासेन्जरमा समस्या देखिएको छ । शुक्रबार दिउँसो देखि म्यासेन्जर एपमा एकअर्कालाई फोटो पठाउन नमिल्ने भएको हो । फोटो पठाएपछि रातो अक्षरमा ‘म्यासेज कुड नट बि सेन्ट’ भन्ने गरेको छ ।

उक्त एपमा म्यासेज भने पठाउन मिलेको छ । यसबारे फेसबुक र म्यासेन्जरले कुनै जानकारी दिएको छैन् । फोटो पठाउन नमिलेपछि म्यासेन्जर प्रयोगकर्ताहरुले असुबिधा भएको छ ।आज दिउँसो देखि म्यासेन्जर एपमा एकअर्कालाई फोटो पठाउन नमिल्ने भएको हो । फोटो पठाएपछि रातो अक्षरमा ‘म्यासेज कुड नट बि सेन्ट’ भन्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु