धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

छिनोफानो   आइतबार २४, असार २०८० ०२:०५

कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर २ त्रिनगरबाट एक जना युवक पक्राउ परेका हुन् । 

यस्तै पक्राउ पर्नेमा विशालनगरका १८ वर्षिय आकाश थापा पक्राउ परेका हुन् । उनलाई दुई सय ७० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कायर्उालय कैलालीले जनाउको छ ।

वडा प्रहरी कार्यालय, धनगढीको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु