कञ्चनपुरमा एक पुरुषको नदीमा डुबेर मृत्यु

छिनोफानो   सोमबार २५, असार २०८० ०१:०९

कञ्चनपुरमा एक पुरुषको नदीमा डुबेर मृत्यु भएको छ । उनको आइतवार नदीमा डुबेर मृत्यु भएको हो । 


जिल्लाको बेदकोट नगरपालिका-१० नयाँगाउँका ६० वर्षीय पुरुष नवलसिंह रावलको नदीमा डुबेर मृत्यु भएका हो । बनकट्टी खोला र चौधर नदीको दोभानमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु