कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला

छिनोफानो   मङ्गलबार २६, असार २०८० १२:२१

कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका-६ स्थित काट्याखोलामा एक जना पुरुष मृत अवस्थगामा फेला परेका हुन् ।

यस्तै मृत अवस्थगामा फेला परेका उक्त पुरुष बर्दगोरीया गाउँपालिका-४ नौनियाका ६५ वर्षीय फुलराम डगौरा रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनी सोमवार दिउँसो मृत अवस्थामा फेला परेकोे बताएको छ । यस्तै हाल यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु