कैलालीमा एक महलिा मृत अवस्थामा फेला

छिनोफानो   शनिबार ३०, असार २०८० ०४:१६

कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । कैलालीको जानकी गाउँपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी हुन् ।

जानकी गाउँपालिका-२ कालिकापुर स्थित वुडिकुलो नहरको पानीमा डुबेको अवस्थामा नामथर, वतन नखुलेकी अन्दाजी २३/२४ वर्षीया महिलाको शव फेला परेको हो।

यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु