अनेरास्ववियु कैलालीका पूर्वअध्यक्ष  खडकाको निधन

छिनोफानो   आइतबार ३१, असार २०८० ११:४९

अनेरास्ववियु कैलालीका पूर्वअध्यक्ष भरत खडकाको निधन भएको छ।

जिल्लाको लम्कीचुहाका निवासी उनेको हृदयघातका कारण निधन भएको बताइएको छ। भलिबल खेलाडीसमेत रहेका उनको निधनपछि अनेरास्ववियु शोकमा डुबेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु