धनगढीबाट भन्सार छलिका सामान बरामद

छिनोफानो   सोमबार ०१, साउन २०८० ०६:३८

कैलालीको धनगढीबाट भन्सार छलिका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट भन्सार छलीका समान बरामद गरिएको हो ।

धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट भन्सार छलीका करिब ४५ हजार पाँच सय मुल्य बराबरका लेडिज कुर्ती, साडी, नरिवल, साबुन, साईकलको ट्युब लगायतका सामान सोमवार दिउसो बेवारिसे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु